विद्यालयको संक्षिप्त जानकारी
स्थापना २०१६
विद्यालयको नाम माता मनकामना देविको नामवाट स्थापना भएको श्री मनकामना प्रा।विद्यालय
२०३० सालमा प्रा।वि।
२०३६ सालमा नि।मा।वि।
२०४१ सालमा माध्यमिक तहको कक्षा (८
२०४५ सालबाट यो विद्यालयका विद्यार्थी एस।एल।सी। परीक्षामा सहभागी
माध्यमिक तहको स्वीकृति २०५१ सालमात्र प्राप्त भयो
२०६०र०६१ वाट उच्च मा। वि। तर्फ ११र१२ कक्षाको अनुमति
२०६१ साल मा विद्यालयको नाम श्री मनकामना रत्न अम्बिका उच्च माध्यमिक विद्यालय
२०७३ साल देखि प्राविधिक तथा व्यबसायिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ कक्षा ९ वाट संचालन
२०७५ साल देखि प्राविधिक तथा व्यबसायिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ कक्षा ११ वाट संचालन
२०७४ सालमा नमुना विद्यालय विकासका लागि नेपाल सरकारबाट नमुना विद्यालयमा छनौट
२०७५ सालमा संखुवासभा जिल्लाको उत्कृस्ट माध्यमिक विद्यालयका रुपमा सामाजिक विकास मन्त्रालय प्रदेश न। १ वाट पुरस्कृत
नमुना विद्यालय विकास गुरु योजना तयार भई सकेको जो प्रस्तुत हुँदै ।।।
भौतिक सम्पति
१२० रोपनी भन्दा बढी जग्गास् विद्यालय रहेको परिसरमा १९।८ रोपनी
१० वटा भवन
विज्ञान तथा इन्जिनियरिङ तर्फका प्रयोगशालाहरु रहेका
कम्प्युटर प्रयोगशालाको ब्यबस्था
पुस्तकालयको प्रबन्ध
प्रविधि मैत्री परिसर र शिक्षण सिकाइको शुरुवात
अन्य विविध
शिक्षक( कर्मचारी (३२ जना
विद्यार्थी संख्या(९६३
प्राविधिक धार तर्फ (१०० जना ३५ ३० ३५
नीति निर्देश
विद्यालय क्षेत्र सुधार योजना २०७३(८० मा भएको ब्यबस्था
देश भरका १००० वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट तथा विकास
२०७३ चैत्र १६ गते गोरखापत्रमा सामुदायिक विद्यालयहरु लाई नमुना विद्यालय छनौटमा सहभागि हुन चैत्र मसान्त सम्मको म्याद दिई साविक श्री शिक्षा बिभाग बाट सूचना प्रकासनस् हाम्रो विद्यालयले सम्पूर्ण विवरण सहित समय भित्रै आबेदन गर्यो ्र
यथेष्ट आबेदन नपरेको हुँदा पुनस् १० दिन म्याद थप
२०७४ बैशाख अन्तिममा ९साविक०श्री शिक्षा विभागको अधिकृत स्तरको मुल्यांकन पश्चात छनौट हुन सफल
२०७४ असार १५ को शिक्षा मन्त्रालयको सचिब स्तरको निर्णयबाट छनौट भएको जानकारी
२०७४ असार मसान्तमा जि।शि।का।सङ्खुवासभा मार्फत ४ वटा शिर्षकमा २९,५०,००० विनियोजन
६ लाख पुस्तकालयका लागि
९ लाख विज्ञान प्रयोगशालाका लागि
१३ लाख ५० हजार आई।सी।टी। ल्याबका लागि
१ लाख प्र।अ।शिक्षक अनुबन्ध कार्यक्रम
अन्य सुचनाहरु
६ महिना सम्म अन्योल
२०७४ पौष १६ गते मास्टर प्लान निर्माणका लागि गोरखा पत्रमा सूचना प्रकासन
२०७४ माघ १ गते पुनस् मास्टर प्लान निर्माणका लागि संसोधित सूचना प्रकाशन
मास्टर प्लान फागुन मसान्त सम्ममा प्राविधिक परिक्षणका लागि शिक्षा विभागमा पेश गर्ने
माघ २१(२३ गते प्रदेश न।१ का प्र।अ।हरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
गुरु योजना निर्माणका लागि भएका बैठक र छलफल
२०७४(१०(२०(२३ सम्म शै।ता।के। सुनसरीमा ३ दिने अभिमुखीकरण कार्यशाला प्र।अ।लाई
२०७४ (१०(२८ गते शिक्षक(कर्मचारी विच छलफल
२०७४ (११(०१ गते वि।ब्या।स। बैठक तथा निर्णय
नमुना विद्यालय शैक्षिक गुरुयोजन निर्माण टोलि गठन
देवीप्रसाद चापगाई –संयोजक
समर बहादुर खड्का –सदस्य
केशव श्रेष्ठ –सदस्य
भुवन हलिदे –सदस्य
कुबेरप्रसाद भेटुवाल(सदस्य सचिब
२। सरोकारवाला निकाय र व्यक्ति तथा समूह संगको छलफलको कार्ययोजना निर्माण
३। परामर्श दाता नियुक्ति सम्बन्धमा छलफल र निर्णय
४। २०७४(११(१३ मा शैक्षिक गुरु योजना निर्माण टोलीको पहिलो बैठक बसी कार्य योजना निर्माण