Mission: विना कुनै भेदभाब र सम्मानपूर्वक सुरक्षित, स्रोतपूर्ण र समय सापेक्ष सकारात्मक ज्ञान, सिप, अभिबृती र कार्यक्षमता सहितको कार्यतत्परता भएका वालबालिकामा विकास गर्ने
Vision: सबै प्रकारका विद्यार्थीहरुका लागि सुरक्षित सिकाइ वातावरण मार्फत गुणस्तरीय शिक्षा प्रबाह गर्ने
Goals/Objectives:
- विद्यालय वाताबरणलाई सुरक्षित र वालमैत्री बनाउने
- स्रोतपूर्ण र प्रविधिमैत्री शिक्षण विधि अबलम्बन गर्ने
- विद्यार्थी केन्द्रित सिकाइ वाताबरण सिर्जना गर्ने
- विद्यालयका सबै कार्यकलापमा समुदाय र अभिभावकको संलग्नता बढाउने
- प्राविधिक र व्यबसायिक शिक्षामा जोड दिने