Home / post / पुरक परीक्षा: २०८२ साउन २९ गते देखि हुने | /
पुरक परीक्षा: २०८२ साउन २९ गते देखि हुने |
२०८१ सालको एस.ई ई.परीक्षामा दुई विषय सम्म अनुतिर्ण हुने विद्यार्थीहरुका लागि पुरक परीक्षा यहि मिति २०८२ साउन २९ गते देखि हुने भएको छ विस्तृत सूचना विद्यालयको पेजमा वा www.neb.gov.np मा गई हेर्न सक्नु हुनेछ |