Home / post / शैक्षिकसत्र २०८२ का लागि कक्षा -११ विज्ञान, इन्जिनियरिङ, व्यबस्थापन तथा शिक्षा समुहमा भर्ना खुलेको व्यहोरा सादर जानकारी गराउन चाहन्छौं |  /

 शैक्षिकसत्र २०८२ का लागि कक्षा -११ विज्ञान, इन्जिनियरिङ, ब्यबस्थापन तथा शिक्षा समुहमा भर्ना खुलेको व्यहोरा सादर जानकारी गराउन चाहन्छौं | विज्ञान समुहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्तिको समेत ब्यबस्था गरिएको छ | सिट सिमित छ समयमा नै सम्पर्क गर्नु होला |