Home / event / शिक्षक स्टाफ को Virtual Meeting /

यस विद्यालयका शिक्षकहरु मिति २०७७ बैशाख १ गते नयाँ बर्षका दिन virtual meeting सम्पन्न भएको छ | विद्यालयका प्र.अ.कुबेरप्रसाद भेटुवाल सहित १५ जना शिक्षक-कर्मचारीहरुका विच उक्त बैठक भएको हो | बैठकमा समसामयिक विषय, विद्यालयको शैक्षिक योजना निर्माण, कक्षा-३ सम्म अंग्रेजी माध्यम तर्फको भर्ना, कक्षा-९ मा प्राविधिक धार तर्फको भर्ना लगायत आगामी शैक्षिकसत्र ब्यबस्थापन सम्बन्धमा छलफल भएका छन् |