Home / event / बैकल्पिक सिकाइ सहजीकरणका लागि वि.व्य.स/ शि.अ.संघ बैठक /

मिति २०७७ भाद्र २६ गते शुक्रबार बसेको यस विद्यालयका नर्सरी देखि कक्षा-१२ सम्म सम्पूर्ण कक्षाहरुको सिकाइ सहजीकरण गर्न नर्सरी देखि ७ सम्म टोल-टोलमा घर-घरमा सिकाइ सहजीकरण र कक्षा ८ देखि कक्षा १२ सम्म ZOOM CLOUD मार्फत कक्षा संचालन र GOOGLE CLASS ROOM मार्फत Assignment दिने गरि अनलाइन कक्षा संचालन गर्ने, अनुगमन समिति निर्माण र अन्य थप सहजिकरण गर्ने गरि निर्णय भएको छ |