Home / news / शिक्षक- कर्मचारी बैठक सम्पन्न /

यस विद्यालयमा कोभिड१९ का कारणले सिर्जना भएको विषम पर्श्थितिमा चैत्र ११ गते देखि शैक्षिक गतिविधि प्रभावित भई रहेको र सो अवस्थामा सुधार हुने वित्तिकै नयाँ शैक्षिक सत्र शुरु गर्न यस विद्यालयको शैक्षिक, भौतिक तथा ब्यबस्थापकीय पक्षलाई सहि किसिमबाट अगाडी बढाउन उ.मा.वि. ११/१२, मा.वि. ९/१०, अंग्रेजी माध्यम, इन्जिनियरिङ तथा प्रशासनिक कर्मचारीहरुको ५ दिन सम्म बैठक बसी विविध विषयमा छलफल गर्दै निर्णयहरु गरिए | छलफल तथा निर्णयहरु निर्णय पुस्तिकामा टाँस गरिएका छन् |