Home / news / २०७७ असोज १ गते देखि सिकाइ सहजीकरण कार्य संचालन गर्ने सम्बन्धमा /

२०७७ असोज १ गते देखि सिकाइ सहजीकरण कार्य संचालन गर्ने सम्बन्धमा:सिकाई सहजीकरण निर्देशिका कार्यन्वयन गराउन विद्यालयले अबलम्बन गरेका कार्यक्रमहरु १. २४ टोल २४ शिक्षक तोकिएका २. कक्षा ८-१२ zoom classroom ३. Assignment- google classroom ४. रेडियो, TV, छपाई सामाग्री, पाठ्यपुस्तकको उपयोग ५. अभिभावक सहयोग ६. थप सहायताका लागि अंग्रेजी, गणित र विज्ञान विषयका २ वटा मोबाइल टोलि परिचालन गरिएको ७. अन्य जानकारीका लागि: ०२९५७५०७२/९८५२०५८०१९