Home / news / ISA Full Award प्राप्त गरेको खुसियाली /

यस श्री मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयले आफ्नो शिक्षण सिकाइ विश्व मापदण्डको रहेको प्रमाणित गर्दै  अन्तरास्ट्रिय विद्यालय पुरस्कार प्राप्त गरेको छ | ब्रिटिश काउन्सिलले प्रदान गर्ने सो पुरस्कार यहि कार्तिक ४ गते oct.२०. २०२० का दिन विद्यालयले प्राप्त गरेको हो |