हाम्रो विद्यालयले FULL ISA AWARD: 2020-2023 प्राप्त गरेको खुसियालीमा सम्पूर्ण शिक्षक-कर्मचारी स्टाफ, विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण विद्यार्थी भाई बहिनीहरु, आमा समूह, पुर्व विद्यार्थी, विद्यालयका शुभचिन्तक तथा आम तुम्लिङटार बासीमा यो अपार सफलताका लागि हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछौ| ISA award प्राप्त गर्न विभन्न परियोजना संचालन गर्न संयोजन गर्न ISA Coordinator केशव श्रेष्ठ, लाख बहादुर पौडेल,चेतराज कंडेल, भुवन हलिदे, गुरुप्रसाद सुबेदी,छेदर भोटे,प्रमोद बराल प्रति विद्यालय विशेष धन्यवाद ज्ञापन गर्दछ | परियोजना कार्यमा संलग्न सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्छौं |
अध्यक्ष
देवेन्द्र घिमिरे
प्रधानाध्यापक
कुबेरप्रसाद भेटुवाल