प्रस्तुत विषयमा यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुका लागि तपशिल अनुसारको समय शारिणी अनुसार ९ दिने तालिम कार्यक्रम विद्यालय ब्यबस्थापन समितिको मिति २०७७ कार्तिक १६ गते को बैठक निर्णय तथा २०७७-०७-१५ र १८ गतेको शिक्षक कर्मचारी बैठक निर्णय अनुसार संचालन हुने भएको हुँदा सम्पूर्ण शिक्षक-कर्मचारी ज्युहरुलाई अनिबार्य उपस्थितिका लागि यो सूचना सम्प्रेषण गरिएको छ |
समय शारिणी
मिति: २०७७-०७-१९ देखि २०७७-०७-२७ सम्म जम्मा ९ दिन
समय: ठिक १० बजे देखि
स्थान: पुस्तकालय हल
विषयबस्तु: पहिलो ३ दिन: INTEGRATED CURRICULUM, दोश्रो ६ दिन: परियोजनामा आधारित सिकाइ