Home / post / हिरक महोत्सब २०७६ स्थगित गरिएको सम्बन्धि सूचना !!! यस विद्यालयको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस "ऐतिहासिक हिरक महोत्सब २०७६" को रुपमा सम्पन्न गर्ने गरी यस अघि सूचना गरिएकोमा विश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमण नेपालमा समेत फैलन सक्ने उच्च जोखिम रहेको हुँदा नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशन अनुसार अर्को सुचना नभए सम्मका लागि विद्यालयका हिरक महोत्सब सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको व्यहोरा सादर अनुरोध छ |यसबाट अतिथि लगायत निमन्त्रणा गरिएका मनुभावहरुमा पर्न गएको असर प्रति विद्यालय परिवार क्षमायचना गर्दछ | /

यस विद्यालयको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस "ऐतिहासिक हिरक महोत्सब २०७६" को रुपमा सम्पन्न गर्ने गरी यस अघि सूचना गरिएकोमा विश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमण नेपालमा समेत फैलन सक्ने उच्च जोखिम रहेको हुँदा नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशन अनुसार अर्को सुचना नभए सम्मका लागि विद्यालयका हिरक महोत्सब सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको व्यहोरा सादर अनुरोध छ |यसबाट अतिथि लगायत निमन्त्रणा गरिएका मनुभावहरुमा पर्न गएको असर प्रति विद्यालय परिवार क्षमायचना गर्दछ |