Home / post / गूरुयोजना निर्माण प्रकिया /

7.परामर्शदातालाई योजना बनाउन लाग्ने समय शिक्षा विभागको रायमा किटान गर्ने

8.परामर्शदाताले तयार गरेको योजना र विद्यालयले तयार गरेको योजनालाई एकिकृत गर्ने ।

9.एकिकृत योजनाको खाका प्राविधिक परीक्षणका लागि शिक्षा विभागमा पेश गर्ने ।

10.शिक्षा विभागले थप सुधारका लागि सुझाव दिएमा तोकिएको समयाविध भित्र अद्यावधिक गरी पु:शिक्षा विभागमा पेश गर्ने

11.शिक्षा विभागले प्राविधिक परीक्षण गरेपछी दिएको सहमती पछी गूरु योजनालाई स्विकृतीका लागि सम्वन्धित स्थानीय तहमा पेश गर्ने

12.स्थानीय तहको स्विकृती पछी कार्यान्वयन गर्ने