Home / event / बैकल्पिक सिकाइ सहजीकरणका लागि टोलका अध्यक्षहरु संगको बैठक /

मिति २०७७ भाद्र २८ गते आइतबार बसेको यस विद्यालयका नर्सरी देखि कक्षा-१२ सम्म सम्पूर्ण कक्षाहरुको सिकाइ सहजीकरण गर्न नर्सरी देखि ७ सम्म टोल-टोलमा घर-घरमा सिकाइ सहजीकरण र कक्षा ८ देखि कक्षा १२ सम्म ZOOM CLOUD मार्फत कक्षा संचालन र GOOGLE CLASS ROOM मार्फत Assignment दिने गरि अनलाइन कक्षा संचालन गर्ने, अनुगमन समिति निर्माण र अन्य थप सहजिकरण गर्ने गरि निर्णय भएको छ |टोलको सिकाइ सहजीकरणको ब्यबस्थापन टोलका अध्यक्षले तोकिएको शिक्षकको उपस्थितिमा केहि प्रतिनिधि अभिभावक समेत बोलाइ असोज १ गते टोलमा बैठक गर्ने र सबै भन्दा राम्रो विकल्प छनौट गरि सिकाइ सहजीकरण संचालन गर्ने निर्णय समेत भएको छ | अनुगमन तथा शिक्षक हाजिरीको ब्यबस्था टोलले निर्धारण गर्ने \