Home / news / बृहद शैक्षिक शैक्षिक शिबिर २०७८ असार १५ /

सादर निमन्त्रणा: हाम्रो विद्यालयले देशका उत्कृस्ट नमुना विद्यालय समेतलाई आमन्त्रण गरि यहि मिति २०७८ असार १५ गते सामुदायिक विद्यालयको शैक्षिक, भौतिक तथा ब्यबस्थापकीय क्षेत्रको विकास तथा राम्रा विद्यालय बनाउने अभियानलाई निरन्तरता दिदै सार्थक अभ्यास गर्ने प्रेरणा प्रदान गर्न जिल्लाभरका सबै विद्यालय र शैक्षिक सरोकार राख्ने , विद्यार्थी, अभिभावक, वि.व्य.स. लगायत शिक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुलाई समेतलाई सहभागि गराउने अभिप्रायले यो कार्यक्रम आयोजना गरेका छौ सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि सादर अनुरोध छ |