
विद्यालयमा १३ सदस्यीय Manakamana Girls Sports Club गठन। छात्राहरुको खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्दै मनकामना खेलकुद महासंघ तथा खेलकुद समितिका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। व्यवस्थित खेलकुद विकासमा अहोरात्र खट्नु हुने शिक्षक ज्युहरू प्रति हार्दिक आभार ।