गत २०७६ सालमा कक्षा -१२ को परीक्षा covid-१९ का कारण संचालन हुन सकीरहेको छैन| रास्ट्रिय परिक्षा बोर्डले जारि गरेको मिति २०७७ भाद्र २६ गतेको सुचना अनुसार यस विद्यालयमा उपस्थित भई परिक्षामा समावेश हुन नसक्नेले असोज ३ गते सम्ममा विद्यालयमा सम्पर्क राख्ने |यस सम्बन्धि सूचना www.neb.gov.np मा हेर्न सकिने छ |