रास्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार कक्षा-१२ को बार्षिक परीक्षा यहि मिति २०७७ मङ्सिर ९ गते विहान ठिक ८ बजे देखि ९:३० बजे सम्म संचालन हुने भएको हुँदा सो को तयारी गर्न यो सूचना प्रशारण गरिएको छ |विस्तृत सूचनाका लागि www.neb.gov.np मा हेर्नु होला | थप जानकारीका लागि विद्यालयको फोन ०२९६७५०७२ मा सम्पर्क गर्न सकिन्छ |