Home / post / कक्षा-११ को बार्षिक परीक्षा समय तालिका: मङ्सिर १९ विहान ७-१० बजे /

प्रस्तुत विषयमा Covid-19 का कारण गत बैशाख- जेठ महिनामा संचालन हुन नसकेको कक्षा -११ को बार्षिक परीक्षा नेपाल सरकारले जारी गरेको कक्षा-११/१२ को परीक्षा संचालन, ब्यबस्थापन तथा प्रमाणीकरण निर्देशिका -२०७७ अनुसार विद्यालयले यहि  मङ्सिर १९ गते शुक्रबार विहान ७ बजे देखि   संचालन गर्ने भएको हुँदा सोहीअनुसार हुने व्यहोरा अनुरोध छ| परीक्षा तालिका हेरी परीक्षामा सामेल हुन सबै परीक्षार्थीलाई जानकारी गराइन्छ | परीक्षामा कोहि छुट्न गएमा स्वयं विद्यार्थी जवाफदेही हुनु पर्ने छ |