Home / post / Book Release /

विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका शैक्षिक, ब्यबस्थापकीय, आर्थिक तथा भौतिक लगायत सम्पूर्ण पक्षलाई समेटी प्रकाशन गरिएको मनकामना दर्पण बर्ष १ अंक १ प्रकाशन गरिएको छ | प्रकाशनको विमोचन सङ्खुवासभा जिल्लाका समन्वय प्रमुख सुमन शाक्यले गर्नु भएको छ |