Home / post / हार्दिक बधाई एस.ई.ई.२०८१ - ९०.१६ प्रतिसत उत्तीर्ण /
हार्दिक बधाई एस.ई.ई.२०८१ - ९०.१६ प्रतिसत उत्तीर्ण
यस विद्यालय बाट २०८१ को एस.ई.ई. मा संलग्न ९२ जना साधारण धार तथा ३० जना प्राविधिक धार सिभिल इन्जिनियरिङ तर्फका विद्यार्थीहरु मध्ये ८३ जना सादरण बाट र २७ जना प्राविधिक धार तर्फबाट उत्तीर्ण भएका छन् |